लिस्बन । गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रिबेलो दि सौसालाई उनको कार्यालय राजधानीस्थित बेलेम प्यालेसमा नेपालको प्रतिनिधित्व गर्दै राजकुमार थापा लगायत अन्य विभिन्न देशका प्रतिनिधिहरुले भेट गरेका छन् ।
नेपाल, ब्राजिल, भारत, बंगलादेश, आङ्गोला, मोजम्बिक, कायो भेर्द लगायत सात देशका प्रतिनिधिले संयुक्त रूपमा भेट गरेका हुन् ।
नेपालका प्रतिनिधि थापाले नेपाली समुदायको हकहित र चासोको बारेमा मौखिक र लिखित रूपमा धारणा प्रस्तुत गरेका थिए ।
उनले प्रस्तुत गरेका सवालहरु निम्न बमोजिम रहेका छन् ::
attachment file
FOUNDER/CHIEF EDITOR :