लिस्बन । पोर्चुगलको एउटा प्रमुख संस्था नेपाल आदिवासी जनजाति महासंघको सातौं महाधिवेशन गत आइतबार लिस्बनमा सम्पन्न भएको छ ।
महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको निर्वाचन समितिका सयोजक पेम्छिरी शेर्पाले घोषणा गरेका थिए ।
नवनिर्वाचित कार्यसमिति निम्न बमोजिम रहेको छ :
अध्यक्ष :- चोप कुमार रानामगर
वरिष्ठ उपाध्यक्षन:- श्री टेकबहादुर थापामगर
उपाध्यक्ष :- दिलकुमारी घिसिङ
उपाध्यक्ष :- कुङ्गा शेर्पा
उपाध्यक्ष :- निरज गुरुङ
महासचिव :- प्रेमचन्द्र निलेखु लिम्बु
उपमहासचिव :- जुनबहादुर तामाङ
कोषाध्यक्ष:- याङ्डी शेर्पा
सह-कोषाध्यक्ष:- कुसुम गुरुङ
सदस्य:- छिरीङ शेर्पा
सदस्य :- तेन्जि शेर्पा
सदस्य :- डोल्मा घिसिङ
सदस्य:- दिपेन्द्र श्रेस्ठ
सदस्य :- सुरेश गुरुङ
सदस्य :- युगबहादुर रानामगर
सदस्य :- ज्ञानु केदेम लिम्बु
रहेका छन् ।
FOUNDER/CHIEF EDITOR :