प्रवासी नेपाली मन्च बेल्जियम एन्तोरपेन अध्यक्षमा राम केसी चयन

प्रवासी नेपाली मन्च बेल्जियम एन्तोरपेन अध्यक्षमा राम केसी चयन
www.europenepalikhabar.com २०७९ माघ ११ गते बुधबार, 25-01-2023


युरोप । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मन्च बेल्जियम एन्तोरपेन क्षेत्रीय कमिटीको अध्यक्षमा राम केसी चयन भएका छन् ।

क्षेत्रीय कमिटीको अधिवेशन प्रवासी नेपाली मन्च युरोप कमिटीका सचिव शालिक थपलियाको प्रमुख आतिथ्यता साथै प्रवासी नेपाली मन्च बेल्जियमको अध्यक्ष इशा गुरुङको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । राम केसीको नेतृत्वमा ११ सदस्यीय कार्य समिति निर्माण भएको हो । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित