स्पेनमा रहेका किराँत राईहरूद्वारा सोसाइटी स्थापना

स्पेनमा रहेका किराँत राईहरूद्वारा सोसाइटी स्थापना
www.europenepalikhabar.com २०७९ फागुन २७ गते शनिबार, 11-03-2023


इन्दिरा चाम्लिङ, ब्रसेल्स । स्पेनमा युवराज राईको अध्यक्षतामा किराँत राई  सोसाईटी स्पेन गठन भएको छ। यसै हप्ता स्पेनको म्याड्रिडमा भौतिक र  जुम बैठकले सो सोसाइटीको गठन गरेको हो ।

सोसाइटीको सल्लाहकारहरुमा नरायण हाङ राई (मालागा), गोपाल राई (मालागा) बिद्ध्या राई (बार्सिलोना) रह्का छन ।

त्यसैगरी सोसाइटी उपाध्यक्षमा माया राई (बार्सिलोना),महासचिवमा नन्दकुमारी राई (माड्रीड),सचिवमा देव खिम्दुङ राई (मालागा),कोषअध्यक्षमा सानू राई  (माड्रीड),सह-कोषअध्यक्षमा पुर्ण राई (बिलबाउ),विशिष्ट सदस्य भिमा राई  (माड्रीड) रहनु भएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा सब्रिना राई (मालागा),एषणा राई (माड्रीड),उमेश राई  (माड्रीड),प्रतिमा राई (माड्रीड),मनोज राई(माड्रीड),कृष्ण राई  (माड्रीड), झरना राई (माड्रीड),पल्लब राई (माड्रीड) रहनु भएको छ ।

सोसाइटीले आगामी मे महिनामा साकेलाको आयोजना गर्ने र बृहत कोष खडा गर्दै जाने निर्णय गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित