नवलपुर समाज पोर्चुगलको प्रथम अधिवेशन ११ सेप्टेम्बरमा, सम्बन्धित सबैलाई उपस्थितिका लागि आग्रह

नवलपुर समाज पोर्चुगलको प्रथम अधिवेशन ११ सेप्टेम्बरमा, सम्बन्धित सबैलाई उपस्थितिका लागि आग्रह
www.europenepalikhabar.com २०८० भाद्र २२ गते शुक्रबार, 8-09-2023


लिस्बन  । “विविधतामा एकता,एकतामा बल-सद्भाव, विविधता, प्रगति:नेपाली समाजको गौरव” भन्ने उदारहणिय नारा सहित नवलपुर समाज पोर्चुगलले प्रथम अधिवेशन गर्न लागेको छ।

सेप्टेम्बर ११ मा लिस्वनको जिनासियो क्लबमा समाजको अधिवेशन हुन लागेको हो।अधिवेशनले नयाँ कार्यसमिति चयन सँगै विधान पनि पारित गर्ने जनाइएको छ ।

समाजले पोर्चुगलमा क्रियाशील संघ-सस्थाका प्रमुख, प्रतिनिधि ,व्यवसायी, पत्रकार एवं सम्पूर्णमा उपस्थितिको लागि आयोजक समितिका संयोजक प्रेम बुढाप्रीथीले विशेष अनुरोध गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित