प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा शालिक थपलिया

प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा शालिक थपलिया
www.europenepalikhabar.com २०८३ भदौ २१ गते, आइतबार, 6-09-2026

युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल ।  नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको प्रथम अधिवेशन सेप्टेम्बर ६ आइतबार बार्सिलोनामा सम्पन्न भएको छ ।

अधिवेशनले शालिक थपलियाको अध्यक्षमा पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत निर्वाचित गरेको छ । उक्त प्रथम अधिवेशनको उद्घाटन नेकपा एमाले केन्द्रीय कमिटीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाले गरेका थिए ।

प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटी

प्रथम अधिवेशनबाट निर्वाचित कमिटी :

अध्यक्ष : शालिक थपलिया
उपाध्यक्ष : विनोद न्यौपाने
 सचिव : राघवेन्द्र प्रताप सिंह कार्की
उपसचिव :  गोविन्द सापकोटा
 उपसचिव : बाबाराजेश्वरी थापा

सदस्यहरू:
 तुलसीनाथ सुवेदी
 ईश्वर देवकोटा
 तिलक भट्टराई
सुनिल रानाभाट
 केदार थपलिया
 केशवराज पाण्डे

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित