संखुवासभा काठमाडौं पत्रकार समाजको अध्यक्षमा पुनः खनाल

संखुवासभा काठमाडौं पत्रकार समाजको अध्यक्षमा पुनः खनाल
www.europenepalikhabar.com २०८१ साउन १२ गते शनिबार, 27-07-2024


युरोप । संखुवासभा काठमाडौँ पत्रकार समाजको आज सम्पन्न साधरणसभाले पुन: दुई बर्षको लागि शंकर खनाललाई  अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

खनाल लामो समयदेखि टेलिभिजन पत्रकारिता र संखुवासभा सम्बन्धी गतिविधिमा सक्रिय छन् ।

 यसैगरी साधारणसभाले उपाध्यक्ष दिपेश शाक्य महासचिवमा उद्दव भट्टराई,  सचिवमा सुनिता पोखरेल, कोषाध्यक्षमा द्वारिका काफ्ले, सदस्यमा  निमेशजंग राई,  कुलचन्द्र भट्टराई , पर्वत बिक, सल्लाहकारमा दिपेन्द्र वान्तवा, हेमन्त गौतम, दुर्गा खनाल चयन भएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित