घलेले गठन गरेको एनआरएनए अधिवेशन तयारी समितिका अधिकांसले भने, हामीलाई थाहा छैन्, त्यस्तो विवादास्पद ठाउँमा बस्दैनौ : (हेर्नुहोस् घले समितिको नामावली)

घलेले गठन गरेको एनआरएनए अधिवेशन तयारी समितिका अधिकांसले भने, हामीलाई  थाहा छैन्, त्यस्तो विवादास्पद ठाउँमा बस्दैनौ : (हेर्नुहोस् घले समितिको नामावली)
www.europenepalikhabar.com २०८१ माघ २८ गते सोमबार, 10-02-2025


गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकताको महाधिवेशन गर्ने भन्दै  शेष घले समूहले गठन गरेको मूल तयारी समितिकका अधिकांशले आफुहरु उक्त समितिमा नरहेको भन्दै आपत्ति जनाएका छन्।

सो समितिमा रहेका भनिएका सदस्यहरूको सहमति बिना १९५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको नाम सार्वजनिक भएपछि घलेको समिति विवादमा परेको हो । 

आइतबार अल्पमत सदस्यहरुको सम्पन्न एनआरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३, ४ र ५ तारिखम महाधिवेशन गर्नका लागि संयोजक डा. शेष घलेको संयोजकत्वमा १९५ सदस्यीय मूल आयोजक समिति गठन गरेको भनेर विवरणहरु सार्वजनिक भएका छन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वअध्यक्ष खड्क केसीले सबै पक्षसँग मिलेर जाने भए मात्र आफ्नो सहमति भएको, तर एकल रुपमा गठित समितिमा आफूले समर्थन नदिने बताए। उनले भने, “मलाई  फोन आएको थियो, म बस्दिन भनेको हो। मैले बस्दिन भनेपछि किन राखियो, म उनीहरूसँग स्पष्टिकरण लिन्छु।” उनले फर्जी रूपमा व्यक्तिको नामहरु राखिएको बताए ।

नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङ्गले सो समितिमा आफ्नो नाम राखिएको बारेमा शेष घलेले आफूसँग सम्पर्क नगरेको बताए। उनले भने, “अरु कुनै युवराज गुरुङ्ग हो भने मलाई थाहा छैन। मलाई घलेले सम्पर्क गरेका छैनन्। मेरो नाम राखिएको हो भने त्यो गलत हो। म समितिमा बस्दिन।” उनले आफू गैरआवासीय नेपाली संघको एकताको पक्षमा रहेको बताउँदै कुनै एकल समूहको सदस्यको रूपमा समितिमा नबस्ने कुरा पनि भने।

त्यस्तै, गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वउपाध्यक्ष तिर्थ धमलाले घले समूहले समितिका राखिएका नामहरू पूर्वस्वीकृति बिना राखिएको बताए। 

संघका पूर्वअध्यक्ष देवमान हिराचन बाहेक पूर्व अध्यक्षहरु अरु सबैले सो समिति छोडि सकेका छन् ।

१९५ सदस्यीय मूल आयोजक समिति

उच्चस्तरीय समिति सदस्यहरू:

1. डा. शेष घले

2. डा. उपेन्द्र महतो

3. श्री देवमान हिराचन

4. श्री राम प्रताप थापा

5. श्री जीवा लामिछाने

6. श्री भबन भट्ट

7. श्री कुमार पन्त

8. श्री विनोद कुँवर

9. श्री कुल आचार्य

10. श्रीमती रविना थापा

11. डा. बद्री केसी

12. श्रीमती जानकी गुरुङ

13. श्री उमेश कुमार पुडासैनी

14. श्रीमती अरुणा जोशी (नेपाल सरकारको प्रतिनिधि, मानार्थ सदस्य )

15. श्री पुष्कर नेपाल (परराष्ट्र मन्त्रालयको प्रतिनिधि, मानार्थ सदस्य )

१. एशिया-प्रशान्त क्षेत्र (अष्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, दक्षिण कोरिया, हङ्कङ, मकाउ)

अष्ट्रेलिया

1. श्रीमती जमुना घले

2. श्री मना के.सी.

3. श्री दुर्गा आचार्य

4. श्री कृष्ण गिरी

5. श्री केशव कडेल

6. श्री भुमा लिम्बू

7. श्री रन्जु वाग्ले

8. श्री नन्द गुरुङ

9. श्री गणेश के.सी.

10. श्री धुर्व सुवेदी

11. श्री सुदन अधिकारी

12. श्री मुक्ती रोक्का

न्यूजिल्याण्ड

1. श्री चक्र थापा

2. श्री लाल के ।सी ।

3. श्री बिनोद आचार्य

4. श्री लोकनाथ पौडेल

जापान 

1. श्री महेश श्रेष्ठ

2. श्री गोबिन्द श्रेष्ठ ‘रोबिन’

3. श्री अरुण श्रेष्ठ

4. श्री ददिलाल खड्का

5. श्री रोशन के.सी.

6. श्री टङ्क गैरे

7. श्री अनिता गुरुङ

8. श्री कालिका थापा

9. श्री भवानी पन्त

10. श्री बलराम श्रेष्ठ

11. श्री नारायण सुबेदी

12. श्री भुषण घिमिरे

13. श्री ओम गुरुङ

14. श्री किरण बर्मा

15. श्री डी पी कडेल

16. श्री हवल चन्द्र लामा

17. श्री रामहरी पुडासैनि

18. श्री श्रवण सत्याल

19. श्री बिष्णु प्रसाद घिमिरे

20. श्री सरोज कुमार खत्री

दक्षिण कोरिया

1. श्री रुद्र शर्मा

2. श्री के.पी. सिटौला

3. श्री गङ्गा राज राई

4. श्री प्रकाश धमला

5. श्री अग्नी कोइराला

6. श्री दीपक पुन

7. श्री जुनु गुरुङ

8. श्री लक्ष्मी गुरुङ

9. श्री गिरिराज कुवर

10. श्री ओम नारायण जुग्जाली

11. श्री तेन्जी शेर्पा

12.श्री इश्वर कठायत

हङ्कङ

1. श्री जी.एन. ज्ञवाली

2. श्री त्रिलोक गुरुङ

3. श्री दिलिप गुरुङ

4. श्री ललित लिम्बू

5. श्री कृष्ण पाण्डे

मकाउ

1. श्री पूर्ण देउराली गुरुङ

2. श्री सुदर्शन थापा

थाइल्याण्ड

1. श्री मदनराज अधिकारी

मलेसिया

1. श्री खगेन्द्र न्यौपाने

2. श्री रमेश प्रसाद तिवारी

3. श्री चोला कान्त पङेनी

4. श्री दया राम कुमाल

5. श्री प्रेम पान्डे

6. श्री बिश्व राई

२. अमेरिकासम्बन्धी क्षेत्र (संयुक्त राज्य अमेरिका, क्यानडा)

संयुक्त राज्य अमेरिका (USA)

1. श्री सोनाम लामा

2. श्री केशव पौडेल

3. श्री खगेन्द्र जी.सी.

4. श्री बी.आर. लामा

5. श्री सुनिल शाह

6. श्री कृष्ण के.सी.

7. श्री कृष्ण पोखरेल

8. श्री पासाङ शेर्पा

9. श्री ए.सी. शेर्पा

10. श्री बुद्धि सुवेदी

11. श्री आनन्द विष्ट

12. श्री नारायण थापा

13. श्री सी.पी. पौडेल

14. श्री नारायण कडेल

15. श्री तिलक के सी

16. श्री लोक तिवारी

17. श्री प्रेम श्रेष्ठ

18. श्री पुरु जोशी

क्यानडा

1. श्री देविका के सी

2. श्री विमला सापकोटा

3. श्री रश्मी थापा

4. श्री अन्जनी भट्टराई

5. श्री दिपक गौतम

३. युरोप क्षेत्र (बेल्जियम, नेदरल्याण्ड, डेनमार्क, स्विजरल्याण्ड, नर्वे, स्पेन, चेक गणराज्य, पोर्चुगल, जर्मनी)

बेल्जियम

1. श्री गङ्गाधर गौतम

2. श्री प्रेम गुरुङ

3. श्री लोक दाहाल

4. श्री अर्जुन श्रेष्ठ

5. श्री चित्र सुवेदी

6. श्री सन्तोष जोशी

7. श्री खड्क के सी

8. श्री रजनी प्रधान

9. श्री भीम सुबेदी

10. श्री गङ्गा शर्मा

11. श्री पदम गुरुङ

12. श्री उल्का घिमिरे

नेदरल्याण्ड

1. श्री नारायण आचार्य

2. श्री शशी पौडेल

3. श्री मनहरी पौडेल

4. श्री मिम पुर्जा

फ्रान्स

1. निर्मल अर्याल

डेनमार्क

1. श्री त्रिलोचन सापकोटा

2. श्री विरेन्द्र सिंह कार्की

3. श्री शैलु अधिकारी

4. श्री यमलाल सुबेदी

5. श्री यमलाल सापकोटा

पोल्याण्ड

1. डा. एलिनी सुबेदी

स्विजरल्याण्ड

1. श्री गुणराज पौडेल

नर्वे

1. श्री कृष्ण अर्याल

2. श्री जितेन्द्र शाही

इटाली

1. श्री छवी कडेल

स्पेन

1. श्री गङ्गा भुसाल

2. श्री एकराज गीरी

3. श्री चिन्तामणी सापकोटा

4. श्री सालिकराम डुम्रे

5. श्री सुन्दरी लामा

पोर्चुगल

1. श्री युवराज खनाल

2. श्री पूर्ण हमाल

3. श्री रमेश गुरुङ

4. श्री लक्ष्मी प्रसाद सापकोटा

5. श्री तिलक गैरे

जर्मनी

1. श्री दिल गुरुङ

2. श्री पुष्प थापा

3. श्री दिपेश खत्री

4. श्री विजय मोक्तान

5. श्री सफिला राजभण्डारी

6. श्री गोबिन्द कार्की

7. श्री राजेश लाल श्रेष्ठ

वेलायत

1. श्री योगेन क्षेत्री

2. श्री थर्क सेन

3. श्री सुरेन्द्र श्रेष्ठ

4. श्री शिभजी श्रेष्ठ

5. श्री युवराज गुरुङ

6. श्री विश्व आदर्श पण्डित

7. श्री रण बहादुर खाती

8. श्री दयानिधी सापकोटा

अस्ट्रीया

1. श्री धर्मराज खतिवडा

2. श्री भवानी तिवारी

लक्जेम्बर्ग

1. श्री हरी खत्री

2. श्री बालकृष्ण सापकोटा

स्विडेन

1. श्री अर्जुन श्रेष्ठ

2. श्री नविन थपलिया

आयरल्याण्ड

1. श्री बिनोद कार्की

४. मध्यपूर्व क्षेत्र (UAE, कतार, साउदी अरब, बहराइन, कुवेत, ओमान)

1. श्री राजेन्द्र कुमार शर्मा

2. श्री सनी कुमार ओली

3. श्री डी.बी. क्षेत्री

4. श्री विमल सुवेदी

5. श्री बिक्रम कार्की

6. श्री आर.सी. पन्त

7. श्री खेमराज बस्नेत

8. श्री नरेन्द्र भाट

9. श्री प्रेम रसाईली

10. श्री ठाकुर ढुंगाना

11. श्री सुरेश भट्ट

12. श्री धर्म के.सी.

13. श्री मनोज गोर्खाली

14. श्रीमती सरिता भण्डारी

15. श्री श्रीकृष्ण भट्टराई

16. श्री दुर्गा प्याकुरेल

17. श्री जैवी राई

18. श्री भवानी पन्थ

19. श्री बाबुराम विश्वकर्मा

20. श्री रमेश श्रेष्ठ

21. श्री निरंजन सिलवाल

22. श्री माधव पौडेल

23. श्री अमित राई

24. श्री सुजन के.सी.

25. श्री कमल शाही

26. श्री पदम सुन्दर गुरुङ

27. श्री रण बहादुर खाती

28. श्री अब्दुल वासिद

29. श्री प्रबिन गुरुङ

30. श्री मनोज कुमार श्रेष्ठ

31. श्री राजेन्द्र अर्याल

32. श्री लक्ष्मी गिरी

33. श्री भवानी तिमल्सिना

५. अफ्रिका क्षेत्र (केन्या, दक्षिण अफ्रिका, तान्जानिया)

1. श्री हिक्मत थापा

2. डा. पुष्पराज भट्टराई (दक्षिण अफ्रिका)

3. श्री पासाङ गोपर्मा शेर्पा (तान्जानिया)

4. श्री कृष्णदत्त भट्ट (केन्या)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित