पोर्चुगलका लागि महामहिम नेपाली राजदूत प्रकाशमणि पौडेललाई पितृशोक

पोर्चुगलका लागि  महामहिम नेपाली राजदूत प्रकाशमणि पौडेललाई पितृशोक
www.europenepalikhabar.com २०८२ बैशाख १ गते सोमबार, 14-04-2025


युरोपनेपाली खबर, लिस्बन । पोर्चुगलका लागि महामहिम नेपाली राजदूत प्रकाशमणि पौडेललाई पितृशोक परेको छ । 

राजदूत पौडेलका पिता राममणि उपाध्यायको ८८ बर्षको उमेरमा चैत ३१ गते आइतबार निधन भएको नेपाली राजदूतावास लिस्बन पोर्चुगलले एक समवेदना सन्देश प्रकाशित गरी जानकारी दिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित