संखुवासभा जिल्ला खाँदबारी न.पा.-१० सिरिसे टोलमा नेकपा एमालेको कमिटी गठन

संखुवासभा जिल्ला खाँदबारी न.पा.-१० सिरिसे टोलमा नेकपा एमालेको कमिटी गठन
www.europenepalikhabar.com २०८२ जेठ ८ गते बिहीबार, 22-05-2025


संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नम्बर १० सिरिसे टोलमा नेकपा एमालेको टोल कमिटी गठन भएको छ । 

कृष्णबहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन भएको जानकारी प्राप्त भएको छ । कमिटीको उपाध्यक्षमा मन्जु थापा, सचिवमा दिलकुमार थापा, सहसचिवमा गीता खत्री र अन्य सदस्य रहेका छन् ।

हेर्नुहोस् कमिटीको विवरण :

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित