पोर्चुगलमा बालेन समर्थक टीम निर्माण, संयोजकमा डा.सिंह

पोर्चुगलमा बालेन समर्थक टीम निर्माण, संयोजकमा डा.सिंह
www.europenepalikhabar.com २०८२ पुष १० गते बिहीबार, 25-12-2025


लिस्बन, २५ डिसेम्बर २०२५ । युरोपेली मुलुक पोर्चुगलमा काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) समर्थक टीम निर्माण भएको छ ।

आज क्रिसमसको दिन पोर्चुगलको लिस्बनमा बसेको एक भेलाले  बालेन्द्र शाह (बालेन) समर्थक टीम बनाउने घोषणा गरिएको जानकारी दिइएको छ ।

टीमको संयोजकमा पोर्चुगलमा रहेर परामर्श क्षेत्रमा पिएचडी  डा. सिंह सहित १५ सदस्यीय ल रहेको जनाइएको छ ।  

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित