नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष र सञ्चालकहरू तथा दफा ८ बमोजिम नियुक्त महाप्रबन्धक
- राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ (१) का खण्ड (ग) र (घ) बमोजिमका सञ्चालकहरू
- कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ४ बमोजिमका अध्यक्ष तथा सञ्चालकहरू र दफा ६क. बमोजिम नियुक्त प्रशासक
- गोरखापत्र संस्थान ऐन, २०१९ को दफा ८ (१) को खण्ड (ग) र (घ) बमोजिमका सञ्चालकहरू र दफा ८ (३) बमोजिमको अध्यक्ष
- नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१ को दफा ८ बमोजिम मनोनीत सञ्चालकहरू
- चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ७ बमोजिमका चलचित्र जाँच समितिका अध्यक्ष र सदस्यहरू
- सञ्चार संस्थान ऐन, २०२८ को दफा १० उपदफा (१) को खण्ड (घ) बमोजिम नियुक्त सञ्चालक र उपदफा (३) बमोजिमको अध्यक्ष
- शिक्षा ऐन, २०२८ को दफा ४क. को उपदफा (२) का खण्ड (क), (ज), (झ) र (ञ) बमोजिमका अध्यक्ष र सदस्यहरू, दफा ७क. को उपदफा (२) का खण्ड (ङ), (ट), (ठ), (ड), (ढ) र (ण) बमोजिमका सदस्यहरू र दफा ११ख. बमोजिम नियुक्त शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरू
- गुठी संस्थान ऐन, २०३३ को दफा ७ (१) बमोजिमका विद्वत् समितिका सभापति र सदस्यहरू, दफा ९ (१) का खण्ड (क) र (च) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १२क. बमोजिम नियुक्त प्रशासक
- राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिमका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरू
- नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ को दफा ९ (१) को खण्ड (छ) बमोजिमका सदस्यहरू र दफा ११ (२) बमोजिम नियुक्त कार्यकारी निर्देशक
- नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ (३) का खण्ड (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू र दफा १७ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ (१) का खण्ड (ख), (ङ), (च), (छ) र (ज) बमोजिम उपाध्यक्ष, सदस्य र सदस्य–सचिव
- नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा ४ (१) का खण्ड (ट), (थ), (द), (ध), (न), (फ), (ब), (भ) र (म) बमोजिमका सदस्यहरू, दफा ६ (१) का खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा ८ (१) का खण्ड (च), (छ), (छ१) र (ज) बमोजिमका सदस्यहरू, दफा ९क (१) का खण्ड (क) र (ग) बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्य, दफा १६ बमोजिम नियुक्त उपकुलपति, दफा १७ बमोजिम नियुक्त शिक्षाध्यक्ष र दफा १८ बमोजिम नियुक्त कुल सचिव
- पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ का उपदफा ८.२.११, ८.२.१२ र ८.२.१३ बमोजिमका सदस्य, कोषाध्यक्ष र सदस्य–सचिव
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४४ को दफा ४क. का उपदफा ४क.१.१२, ४क.१.१३, ४क.१.१४ र ४क.१.१६ बमोजिमका सदस्य र सदस्य–सचिव र दफा ७ का उपदफा ७.२.४, ७.२.६ र ७.२.७ बमोजिमका सदस्य र सदस्य–सचिव
- आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४४ को दफा २.३ का उपदफा २.३.१.१, २.३.१.२ र २.३.१.५ बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा ३.१ का उपदफा ३.१.१ बमोजिम नियुक्त रजिस्ट्रार
- काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा १७ बमोजिम नियुक्त विकास आयुक्त र दफा २३ (२) बमोजिमको पुनरावेदन समितिको अध्यक्ष र सदस्यहरू
- बीउ बिजन ऐन, २०४५ को दफा ३ का उपदफा ३.२.७, ३.२.८, ३.२.९ र ३.२.१० बमोजिमका सदस्यहरू
- नेपाल खानेपानी संस्थान ऐन, २०४६ को दफा ८.१ का उपदफा ८.१.५, ८.१.६ र ८.१.७ बमोजिमका सदस्यहरू तथा दफा ११.१ र ११.२ बमोजिम नियुक्त अध्यक्ष र महाप्रबन्धक
- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ७ को उपदफा (१) को खण्ड (क) र (छ) बमोजिमका सदस्य र सदस्य–सचिव र दफा १५ बमोजिमको प्रशासकीय प्रमुख
- नागरिक लगानी कोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) को खण्ड (क) र (छ) बमोजिमका सञ्चालक र दफा ४२ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ को उपदफा (१) को खण्ड (क), (घ), (ङ), (च) र (छ) बमोजिम मनोनीत अध्यक्ष तथा सदस्यहरू
- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा १२ (१) को खण्ड (ङ), (च), (छ), (ज), (ज१), (ज३) र (ज४) बमोजिमका प्राज्ञ सभाका सदस्यहरू, दफा १५ (१) को खण्ड (ख) बमोजिमका सदस्य, दफा १८ (१) को खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्य, दफा १९ बमोजिम नियुक्त उपकुलपति र दफा २० बमोजिम नियुक्त सचिव
- नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ को दफा ६ (१) को खण्ड (झ), (ञ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू, दफा ७ (१) को खण्ड (छ) बमोजिमका सदस्य र दफा १३ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन, २०४८ को दफा ७ (१) को खण्ड (३) र (४) बमोजिमका सदस्य र दफा १३ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा ४ (१) का खण्ड (झ), (ञ), (ठ), (ण), (त) र (थ) बमोजिमका सदस्यहरू, दफा ६ (१) का खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा ८ (१) का खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १४ बमोजिम नियुक्त उपकुलपति र दफा १२ बमोजिम नियुक्त रजिस्ट्रार र दफा १३ बमोजिम नियुक्त डिन
- राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ को दफा ६ (१) का खण्ड (ङ), (च), (छ) र (ज) बमोजिमका सदस्यहरू र दफा १४ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ७ (१) का खण्ड (झ), (ञ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू, दफा १० (२) को खण्ड (ख) बमोजिमका सदस्यहरू, दफा ११ख. बमोजिम नियुक्त उपकुलपति र दफा ११ग. बमोजिम नियुक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक
- आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ को दफा ४ (२) का खण्ड (झ), (ञ), (ट) र (ठ) बमोजिमका सदस्य र सदस्य–सचिव
- स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ को दफा १२ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- समाज कल्याण ऐन, २०४९ को दफा ५ (२) का खण्ड (ख), (ग), (घ), (ङ) र (च) बमोजिमका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य र सदस्य–सचिव
- त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा ७ (२) बमोजिमका निर्वाचित तथा पदेन सदस्यहरू बाहेकका विश्वविद्यालय सभाका सदस्यहरू, दफा ११ (१) का खण्ड (च), (छ), (ज), (झ), (ञ) र (ण) बमोजिमका सदस्यहरू, दफा १३ (१) का खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १५ (१) का खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा १८ बमोजिम नियुक्त उपकुलपति, दफा १९ बमोजिम नियुक्त शिक्षाध्यक्ष र दफा २० बमोजिम नियुक्त रजिस्ट्रार
- विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ५ (१) का खण्ड (क), (ख), (ग) र (छ) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १३ बमोजिम नियुक्त सचिव
- नेपाल स्काउट ऐन, २०५० को दफा ७ (२) का खण्ड (ञ) र (ट) बमोजिमका सदस्यहरू, दफा १० (२) का खण्ड (घ) बमोजिमका सदस्यहरू, दफा १६ बमोजिमको प्रमुख आयुक्त, दफा १७ बमोजिम सह–प्रमुख आयुक्त र दफा १८ बमोजिमका आयुक्तहरू
- पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० को दफा ७ (२) का खण्ड (झ), (ञ), (ट), (ठ), (ड), (ढ), (ण) र (प) बमोजिमका सदस्यहरू, दफा १० (१) का खण्ड (घ), (ङ), (ज), (झ) र (ञ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १२ (१) का खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरू, दफा १४ (१) का खण्ड (क), (ख), (ग), (घ) र (छ) बमोजिमका अध्यक्ष र सदस्य, दफा १९ (१) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २७ बमोजिम नियुक्त डिन
- श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ को दफा ११ (१) का खण्ड (क), (च), (छ) र (ज) बमोजिमका अध्यक्ष र सदस्यहरू
- नेपाल नर्सिङ परिषद् ऐन, २०५२ को दफा ४ (१) का खण्ड (क), (ख), (च), (छ), (झ), (ञ), (ठ) र (ड) बमोजिमका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरू र दफा १३ बमोजिम नियुक्त रजिस्ट्रार
- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को दफा ७ (३) को खण्ड (ग), दफा १५क. को उपदफा (१) को खण्ड (क), (ख), (ग) र (घ) र दफा १५घ. को उपदफा (२) को खण्ड (क), (ख) र (ग) बमोजिमका अध्यक्ष तथा सदस्यहरू
- नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा ४ (१) को खण्ड (क) र (ङ) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १३ बमोजिम नियुक्त रजिस्ट्रार
- बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ (१) को खण्ड (क), (ख), (छ) र (ज) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा १२ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा ७ (२) को खण्ड (ङ), (छ), (ज), (ट), (ठ), (त), (थ), (द) र (न) बमोजिमका सदस्यहरू, दफा १० (१) को खण्ड (घ), (छ), (ज), (झ) र (ञ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १२ (१) का खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा १४ का उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २६ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २७ बमोजिम नियुक्त डिन
- दूरसञ्चार ऐन, २०५३ को दफा ५ बमोजिम नियुक्त दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्यहरू
- नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १३ (१) का खण्ड (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू
- नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ (२) का खण्ड (ख) र (छ) बमोजिमका उपाध्यक्ष र सदस्यहरू र दफा १४ बमोजिम नियुक्त कार्यकारी प्रमुख
- नगर विकास कोष ऐन, २०५३ को दफा १४ (२) को खण्ड (ङ) र (ङ१) बमोजिमका सदस्यहरू र दफा १८ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ को दफा ६ (३) का खण्ड (च), (छ) र (ज) बमोजिमका सदस्यहरू र दफा ९ बमोजिमको कार्यकारी निर्देशक
- अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन, २०५४ को दफा ९ (१) को खण्ड (छ) बमोजिमको सदस्य र दफा ११ (१) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू
- भवन ऐन, २०५५ को दफा ३ (२) को खण्ड (ज) बमोजिमका सदस्यहरू
- नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा ५ (१) को खण्ड (क), (ख), (ग), (घ), (छ१) र (ज) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा २७ बमोजिम नियुक्त रजिस्ट्रार
- नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को दफा ५ (१) को खण्ड (क) र (ग) बमोजिमका सदस्यहरू
- बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०४२ को दफा ५ (१) को खण्ड (क), (छ), (ज) र (झ) बमोजिमका अध्यक्ष र सदस्यहरू, दफा ९ (१) का खण्ड (क) र (ख) बमोजिमका सदस्यहरू र दफा १७ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७ को दफा ७ (१) का खण्ड (क), (ख), (छ), (ज) र (ञ) बमोजिमका सदस्यहरू र दफा ११ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- नेपाल फार्मेसी परिषद् ऐन, २०५३ को दफा ४ (१) को खण्ड (क), (ख), (च), (छ) र (ज) बमोजिमका अध्यक्ष र सदस्यहरू
- आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा ७ (१) का खण्ड (ग), (छ), (ज), (झ) र (ञ) बमोजिमका उपाध्यक्ष, सदस्य र सदस्य–सचिव र दफा १० (१) को खण्ड (ख) बमोजिमको सदस्य
- सडक बोर्ड ऐन, २०५८ को दफा ८ (२) का खण्ड (ञ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू
- धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ३ (२) को खण्ड (छ) बमोजिमको सदस्य
- प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ को दफा १२ (२) को खण्ड (ङ) र (च) बमोजिमका सदस्यहरू
- विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ६० बमोजिमको सूचना प्रविधि न्यायाधिकरणका अध्यक्ष तथा सदस्यहरू र दफा ६६ बमोजिमको पुनरावेदन न्यायाधिकरणका अध्यक्ष तथा सदस्यहरू
- लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ को दफा ७ (२) को खण्ड (च), (छ), (ण), (द), (ध), (न) र (प) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (२) को खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १२ (२) का खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा २१ बमोजिम नियुक्त उपकुलपति, दफा २३ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २४ बमोजिम नियुक्त डिन
- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा ७ (२) का खण्ड (घ), (ङ), (त), (थ) र (ध) बमोजिमका सदस्यहरू, दफा ९ (२) का खण्ड (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू, दफा १३ बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्यहरू, दफा १८ बमोजिम नियुक्त उपकुलपति र दफा १९ बमोजिम नियुक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र डिन
- सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४८ बमोजिम गठित पुनरावलोकन समितिका अध्यक्ष र सदस्यहरू
- सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ११ बमोजिम नियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तहरू
- वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३८ (१) का खण्ड (ठ), (ड), (ण) र (त) बमोजिमका सदस्यहरू र दफा ४१ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ को दफा ३ (१) को खण्ड (छ) र (ज) बमोजिमका सदस्यहरू
- नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ७ (१) को खण्ड (घ) बमोजिमको सदस्य
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ (१) को खण्ड (क), (ट), (ठ), (ड), (ढ), (ण), (त) र (थ) बमोजिमका सदस्यहरू, दफा ९ को उपदफा (२) को खण्ड (ख), (ग), (घ) र (ङ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा ११ को उपदफा (२) को खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १३ को उपदफा (१) को खण्ड (क) र (ग) बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २० बमोजिम नियुक्त उपकुलपति, दफा २१ बमोजिम नियुक्त शिक्षाध्यक्ष, दफा २२ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २३ बमोजिम नियुक्त डिन र दफा २४ बमोजिम नियुक्त निर्देशक
- नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ (२) को खण्ड (छ) बमोजिमका सदस्य, दफा ११ (२) को खण्ड (ग) बमोजिमका सदस्य र दफा २१ बमोजिम नियुक्त कुलपति, उपकुलपति र सचिव
- नेपाल संगीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ (२) को खण्ड (छ) बमोजिमका सदस्य, दफा ११ (२) को खण्ड
(ग) बमोजिमका सदस्य र दफा २१ बमोजिम नियुक्त कुलपति, उपकुलपति र सचिव
- नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ७ (२) को खण्ड (छ) बमोजिमका सदस्य, दफा ११ (२) को खण्ड (ग) बमोजिमका सदस्य र दफा २१ बमोजिम नियुक्त कुलपति, उपकुलपति र सचिव
- सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा ७ (२) का खण्ड (च), (छ), (झ), (ञ), (त) र (प) बमोजिमका सदस्यहरू, दफा १० (१) का खण्ड (घ), (ङ), (च), (छ) र (ज) बमोजिमका सदस्य र सदस्य सचिव, दफा १२ (२) का खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा २१ (२) का खण्ड (क) र (ग) बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २६ बमोजिम नियुक्त डिन
- मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा ७ (२) का खण्ड (च), (ठ), (ङ), (ध), (न) र (प) बमोजिमका सदस्यहरू, दफा १० (२) का खण्ड (घ), (ङ), (च), (छ) र (ज) बमोजिम सदस्य र सदस्य–सचिव, दफा १२ (१) को खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरू, दफा २१ (२) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २६ बमोजिम नियुक्त डिन र दफा २७ बमोजिम नियुक्त निर्देशक
- कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ को दफा ७ (२) को खण्ड (छ), (ञ), (प), (ब) र (भ) बमोजिमका सदस्यहरू, दफा १० (२) को खण्ड (घ), (ङ) र (ज) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १२ (२) को खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरू, दफा २१ (२) को खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २६ बमोजिम नियुक्त डिन र दफा २७ बमोजिम नियुक्त निर्देशक
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ को दफा ७ (२) का खण्ड (ङ), (झ), (ञ), (ट), (ठ), (ण), (त), (थ) र (द) बमोजिमका सदस्यहरू, दफा ९ (२) का खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा ११ (२) का खण्ड (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्यहरू, दफा १३ (१) का खण्ड (क) र (ग) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा २० बमोजिम नियुक्त उपकुलपति, दफा २१ बमोजिम नियुक्त शिक्षाध्यक्ष, दफा २२ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २३ बमोजिम नियुक्त डिन र दफा २४ बमोजिम नियुक्त निर्देशक
- बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिमका बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरू
- राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ५ (१) को खण्ड (छ), (ज) र (ञ) बमोजिमका सदस्यहरू, दफा ८ (१) को खण्ड (ग) बमोजिमका सदस्यहरू, दफा ११ (२) का खण्ड (क) र (ख) बमोजिमका सदस्य र सदस्य–सचिव र दफा १५ बमोजिम नियुक्त परिषद्को उपाध्यक्ष
- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ को दफा ७ (२) का खण्ड (ङ), (छ), (ञ), (ठ), (ड), (ढ), (ण), (त) र (थ) बमोजिमका सदस्यहरू, दफा ९ (२) को खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा ११ (२) का खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा १३ (१) का खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्य, दफा २० बमोजिम नियुक्त उपकुलपति, दफा २१ बमोजिम नियुक्त डिन र दफा २२ बमोजिम नियुक्त निर्देशक
- नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा ७ (२) का खण्ड (ञ), (ट), (ठ), (ड), (ढ) र (त) बमोजिमका सदस्यहरू, दफा १० (२) का खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १२ का खण्ड (ख), (ग), (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १८ बमोजिम नियुक्त उपकुलपति, दफा १९ बमोजिम नियुक्त कुल सचिव, दफा २० बमोजिम नियुक्त डिन र दफा २१ बमोजिम नियुक्त निर्देशक
- निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा ८ (२) का खण्ड (ङ) र (च) बमोजिमका सदस्यहरू र दफा ४९ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत
- विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा २२ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- श्रम ऐन, २०७४ को दफा १०२ (१) का खण्ड (ट) र (ठ) बमोजिमका सदस्यहरू
- योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २९ (१) का खण्ड (छ) र (ज) बमोजिमका सदस्यहरू र दफा ४२ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३ (२) को खण्ड (झ) बमोजिमका सदस्यहरू र दफा ११ बमोजिमको कार्यकारी प्रमुख
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ को दफा ७ (२) का खण्ड (ङ), (ञ), (ठ), (ण), (त), (थ), (द) र (ध) बमोजिमका सदस्यहरू, दफा ९ (२) का खण्ड (ख), (छ), (ज) र (झ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा ११ (२) का खण्ड (ग), (घ) र (च) बमोजिमका सदस्यहरू, दफा १९ बमोजिम नियुक्त उपकुलपति, दफा २० बमोजिम नियुक्त शिक्षाध्यक्ष, दफा २१ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २२ बमोजिम नियुक्त डिन र दफा २३ बमोजिम नियुक्त निर्देशक
- स्वास्थ्य बिमा ऐन, २०७४ को दफा १३ (२) का खण्ड (क), (घ) र (ङ) बमोजिमका अध्यक्ष र सदस्यहरू र दफा २० बमोजिमको कार्यकारी निर्देशक
- राजर्षि जनक विश्वविद्यालय ऐन, २०७४ को दफा ७ (२) का खण्ड (च), (ट), (ठ), (ढ), (थ), (द), (ध) र (न) बमोजिमका सदस्यहरू, दफा १० को उपदफा (२) को खण्ड (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा १२ (२) का खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा २१ (२) का खण्ड (क) र (ग) बमोजिमका सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार, दफा २६ बमोजिम नियुक्त डिन, र दफा २७ बमोजिम नियुक्त निर्देशक
- अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ३८ (२) का खण्ड (क१), (थ), (द), (द१) र (ध) बमोजिमका उपाध्यक्ष र सदस्यहरू
- विद्युत् नियमन आयोग, २०७४ को दफा ५ बमोजिम नियुक्त आयोगका अध्यक्ष तथा सदस्यहरू
- सहकारी ऐन, २०७४ को दफा १०३ग (१) को खण्ड (क), (घ) र (ङ) बमोजिम नियुक्त अध्यक्ष र सदस्यहरू र दफा १०५ (२) का खण्ड (क), (ख), (घ) र (ङ) बमोजिमका अध्यक्ष र सदस्यहरू
- सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ (२) को खण्ड (ञ) बमोजिमका सदस्यहरू र दफा १२ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत
- जनस्वास्थ्य ऐन, २०७५ को दफा ५० (२) का खण्ड (घ), (थ), (द), (ध) र (न) बमोजिमका सदस्यहरू
- नेपाल मेडिकल काउन्सिल ऐन, २०७५ को दफा ४ का खण्ड (क), (घ), (ङ), (ज) र (झ) बमोजिमका अध्यक्ष र सदस्यहरू
- राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ५ (१) का खण्ड (घ), (च), (त), (थ), (द) र (न) बमोजिमका सदस्यहरू, दफा ८ (२) को खण्ड (ग) बमोजिमका सदस्यहरू, दफा २२ बमोजिम नियुक्त आयोगको उपाध्यक्ष र दफा २९ बमोजिम नियुक्त निर्देशक
- जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा ११ (२) का खण्ड (च) र (छ) बमोजिमका सदस्यहरू
- वातावरण संरक्षण ऐन, २०७६ को दफा ३२ (२) का खण्ड (च) र (छ) बमोजिमका सदस्यहरू
- औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २० (१) को खण्ड (ण) बमोजिमका सदस्यहरू
- भू–उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ञ) बमोजिमका सदस्यहरू
- विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १४ (१) का खण्ड (क), (ङ) र (च) बमोजिमका अध्यक्ष र सदस्यहरू
- रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ को दफा ६ (१) को खण्ड (ठ) बमोजिमका सदस्यहरू
- राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ का दफा ३ (२) का खण्ड (ख), (ज), (ट), (ठ), (ड), (ढ), (ण) र (त) बमोजिमका उपाध्यक्ष र सदस्यहरू, दफा १४ (१) का खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू र दफा १७ बमोजिम नियुक्त सदस्य–सचिव
- विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ को दफा ७ (२) का खण्ड (घ), (ज), (झ), (ञ), (ञ१), (ञ२) र (ढ) बमोजिमका सदस्यहरू, दफा १३ (२) का खण्ड (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा १५ (२) का खण्ड (ग), (घ), (ङ), (च) र (छ) बमोजिमका सदस्य र सदस्य–सचिव, दफा २७ नियुक्त उपकुलपति, दफा ३१ बमोजिम नियुक्त रजिस्ट्रार, दफा ३६ बमोजिम नियुक्त डिन, दफा २५ बमोजिम नियुक्त परीक्षा नियन्त्रक, दफा ३८ बमोजिम नियुक्त निर्देशक र दफा ४२ (३) को खण्ड (ग) बमोजिमको सदस्य–सचिव
- बिमा ऐन, २०७९ को दफा ६ (१) का खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू
- प्रत्यायन ऐन, २०७९ को दफा ६ (१) का खण्ड (छ) र (ज) बमोजिमका सदस्यहरू र दफा २३ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- नेपाल रेल्वे ऐन, २०७९ को दफा ५ (२) का खण्ड (ङ) र (च) बमोजिमका सदस्यहरू र दफा ५६ बमोजिम नियुक्त रेल्वे प्रशासक
- पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ को दफा ५ (१) का खण्ड (क), (ग) र (च) बमोजिमका अध्यक्ष र सदस्यहरू
- मदन भण्डारी विश्वविद्यालय ऐन, २०७९ को दफा ७ (२) का खण्ड (ङ), (च), (छ), (ज), (झ), (ट) र (ठ) बमोजिमका सदस्यहरू, दफा १० (२) का खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा ११ (२) का खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरू र दफा १२ बमोजिम नियुक्त अध्यक्ष
- खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ५ (१) को खण्ड (छ), (ज), (झ) र (ट) बमोजिमका सदस्यहरू
- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को दफा ७ (२) का खण्ड (छ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू, दफा १० (२) का खण्ड (ग), (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू, दफा १२ (२) का खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा २५ (७) बमोजिम नियुक्त उपकुलपति र रजिस्ट्रार, दफा ३० बमोजिम नियुक्त डिन, दफा ३२ बमोजिम नियुक्त प्रिन्सिपल, दफा ३३ बमोजिम नियुक्त अस्पताल निर्देशक र दफा ३७ (२) को खण्ड (क) बमोजिम मनोनीत पदपूर्ति समितिको संयोजक
- सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा ६ (१) को खण्ड (छ) बमोजिमका सदस्यहरू र दफा १८ बमोजिम नियुक्त कार्यकारी निर्देशक
- सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को दफा ६ (२) का खण्ड (ग), (घ) र (च) बमोजिमका सदस्यहरू र दफा ८ (१) का खण्ड (क) र (ग) बमोजिमका अध्यक्ष र सदस्यहरू
FOUNDER/CHIEF EDITOR :