पोर्चुगलमा बालेन टीमले जनवरीमा बृहत कार्यक्रम गर्ने

पोर्चुगलमा बालेन टीमले जनवरीमा बृहत कार्यक्रम गर्ने
www.europenepalikhabar.com २०८२ पुष १० गते बिहीबार, 25-12-2025

लिस्बन, २५ डिसेम्बर २०२५ ।

युरोपेली मुलुक पोर्चुगलमा काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) समर्थक टीम निर्माण भएसंगै आगामी जनवरीमा बृहत कार्यक्रम गर्ने भएको छ ।

आज मात्रै पोर्चुगलमा बालेन टीम निर्माण भएको जानकारी दिइएको थियो । अब बालेन टीमको युरोपभरि नेटवर्क बन्ने तयारी रहेको बताइएको छ ।

 क्रिसमसको दिन पारेर पोर्चुगलको लिस्बनमा बसेको एक भेलाले  बालेन्द्र शाह (बालेन) समर्थक टीम बनाउने घोषणा गरिएको जानकारी दिइए संगै बालेन कै सचिवालयको समन्वयमा जनवरीमा बृहत कार्यक्रम हुने पोर्चुगल संयोजक डा. सिंहले जानकारी गराउनु भएको हो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित