एमालेले छान्यो प्रवास क्षेत्रबाट ३० जना महाधिवेशन प्रतिनिधि (नाम र क्षेत्र सहित)

एमालेले छान्यो प्रवास क्षेत्रबाट ३० जना महाधिवेशन प्रतिनिधि (नाम र क्षेत्र सहित)
युरोपनेपाली खबर २०७८ कार्तिक ३० मंगलबार, 16-11-2021


नेकपा एमालेलेको प्रवास संगठन प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीले प्रवासबाट बिभिन्न क्षेत्रबाट ३० जना महाधिवेशन प्रतिनिधिको चयन गरेको छ । १० देखि १२ मंसिर चितवनमा हुने महाधिवेशनका लागि एमालेले अमेरिकाज ५, पूर्वी एसिया ५, ओशिनिया ५, खाडी ५, युरोप ५ र अन्तराष्ट्रिय कमिटी ५ गरी कुल ३० जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

प्रवासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटी अन्तर्गत रहेका निर्वाचन क्षेत्रवाट सर्वसम्वत रूपमा चयन भएका प्रतिनिधिहरूको नाम निम्न रहेको छ ।


अन्तराष्ट्रिय कमिटी

============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌

१. भक्त गुरुङ

२. रमेश पाण्डे

३. प्रभुराम थापा

४. कुन्ति थापा (महिला)

५. डा. बिमला भण्डारी (महिला)


अमेरिकाज

============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌

१. यमुना भट्टराई (महिला), अमेरिका

२. यमुना घिमीरे (महिला), अमेरिका

३. कूष्ण प्रसाद लामिछाने अमेरिका

४. रामहरी खड्का , क्यानडा

५. बेनी माधव कंडेल (गोपाल), अमेरिका

पुर्वि एसिया

============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌

१. भक्त गुरुङ (हंगकंग)

२. सृजना नेपाली, महिला (द.कोरिया)

३. मोहनसिं रायमाझी, पुरुष (जापान)

४. हरिचन्द्र पौडेल, पुरुष (जापान)

५. सुमित्रा रायमाझी (बस्न्यात), महिला (जापान)

ओशिनिया

============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌

१. डा विनोद श्रेष्ठ, अष्ट्रेलिया

२. राम घिमिरे, अष्ट्रेलिया

३. केशव जोशी, अष्ट्रेलिया

४. सीता केसी थापा, अष्ट्रेलिया

५. भावना नेपाल, न्युजिल्यान्ड

खाडी

============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌

१. कमलमणी गुरागाइ, कतार

२. शालिकराम पन्त, बहराइन

३. महेश गिरि, यूएइ

४. ज्योति शर्मा, (महिला) इजराइल

५. रेनु कार्की (महिला), कतार

युरोप                           ============‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌

१. भक्त वाग्ले, फ्रान्स

२. मुक्त गुरुङ, स्पेन

३. गोबिन्द पौडेल, पोर्चुगल

४. सरस्वति चापागाई (महिला), वेल्जियम

५. कल्पना त्रिपाठी (महिला), बेलायत

सबै भुगोल र क्षेत्र अन्तर्गत पार्टीको निर्देशन बमोजिम महिला सहित सबै ठाऊबाट प्रतिनिधिहरू सर्वसम्मत चयन भएका थिए । उनले सबैको साथ र सहयोगले नै प्रतिनिधि चयनमा सहज भएको र सबैप्रति धन्यवाद सहित पार्टिको मुल निर्देशन सर्वसम्मतमा नै प्रतिनिधि चयन गर्नु भन्ने निर्णयको पालना गर्न सफल भएको जनाइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित