काँग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश

काँग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश
युरोपनेपाली खबर २०७८ पुष १ बिहीबार, 16-12-202

कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा भारी मतका साथ विजयी  भएका छन् ।

कुल मतगणना— ४६८२

• गगन थापा—३०२३ (विजेता)

• विश्वप्रकाश शर्मा—२२४६   (विजेता)     

• प्रकाशशरण महत— १५५०

  • प्रदीप पौडेल— १४०९       

• मीनेन्द्र रिजाल— ८०९

• राजाराम कार्की— १०७

#NCGeneralConvention 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित