नेपालको बाढीपहिरो अपडेट : यी हुन् मृतक र बेपत्ता (नामावलीसहित)

नेपालको बाढीपहिरो अपडेट : यी हुन् मृतक र बेपत्ता (नामावलीसहित)
www.europenepalikhabar.com २०८२ असोज २० गते आइतबार, 5-10-2025


युरोपनेपाली खबर । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५३ पुगेको छ ।

नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो ।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

गत शुक्रबार र शनिबार निरन्तर आएको वर्षा र त्यसपछिको बाढीपहिरोले मानवीय र भौतिक क्षति पुर्‍याएको छ ।

यद्यपि अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने क्रम जारी छ ।

मृत्यु भएकाहरुको विवरण:

सि.नं. नामथर लिङ्ग बर्ष स्थान :.

1. सुरेश लिम्बु पुरुष २८ फाकफोकथुम गापा ३ रातमाटे

2. मन माया क्षेत्री महिला ६५ सुर्योदय नपा १ मानेभञ्याङ

3. रस्मिका क्षेत्री महिला १० सुर्योदय नपा १ मानेभञ्याङ

4. दिप बस्नेत पुरुष ४५ जिल्ला दोलखा

5. भवानी बस्नेत महिला ४४ जिल्ला दोलखा

6. दिव्या बस्नेत बालिका १२ जिल्ला दोलखा

7. समिर देउजाली पुरुष २३ ईलाम नपा ६

8. प्रविण तामाङ पुरुष २३ ईलाम नपा ६

9. बिराज पाख्न तामाङ पुरुष २३ ईलाम नपा ६

10. अनु तामाङ महिला ३२ झापा अर्जुनधारा नपा ६

11. प्रिन्सिखा मगर महिला माई नपा ५

12. आवास दनुवार बालक झापा अर्जुनधारा नपा ६

13. रोशन लिम्बु पुरुष २२ देउमाई नपा ५ झारे

14. बेबिसा राई महिला २२ देउमाई नपा ५ झारे

15. दिपक लिम्बु पुरुष ३० देउमाई नपा ५ ढुसेनी

16. ऋषिका लिम्बु महिला २७ देउमाई नपा ५ ढुसेनी

17. दिपिस्का लिम्बु बालिका १० देउमाई नपा ५ ढुसेनी

18. सौजन लिम्बु बालक जिल्ला पाँचथर फात्तेप

19. सौगात लिम्बु बालक ११ जिल्ला पाँचथर फात्तेप

20. कृष्णा माया लिम्बु महिला ५७ माङसेबुङ गापा १ पार्टी गाँउ

21. माया लिम्बु महिला ५० माङसेबुङ गापा १ पार्टी गाँउ

22. नेहा राई बालिका १७ जिल्ला पाँचथर मिक्लाजुङ गापा ६

23. भिम बहादुर राई पुरुष ४३ सन्दकपुर गापा १

24. हरिमाया राई महिला ६६ सन्दकपुर गापा १

25. देवी राई महिला ४७ सन्दकपुर गापा १

26. शेखर राई पुरुष ५४ सन्दकपुर गापा १

27. सारादा सेडाई महिला ७४ सन्दकपुर गापा १

28. तारादेवी राई महिला ४८ सन्दकपुर गापा १

29. कृष्ण मगर पुरुष २८ देउमाई नपा ३ लक्षमीबाटे

30. किरण थेवे पुरुष २८ माईजोगमाई गापा ६ ओडारे

31. मनमाया थेवे महिला १८ माईजोगमाई गापा ६ ओडेरे

32. मुनुसा थेवे बालिका माईजोगमाई गापा ६ ओडारे

33. बर्मालल सोङमी पुरुष ८२ माईजोगमाई गापा ३ प्याङ

34. बुद्धमाया सोङमी महिला ७० माईजोगमाई गापा ३ प्याङ

35. धनबल सोङमी पुरुष ४६ माईजोगमाई गापा ३ प्याङ

36. सरला सोङमी महिला ४२ माईजोगमाई गापा ३ प्याङ

37. प्रकृती सोङमी बालिका १४ माईजोगमाई गापा ३ प्याङ

38. मन्जु अधिकारी महिला ४५ जि.उदयपुर

39. रेविका राई महिला जि.उदयपुर

40. मिकेश नेम्वाङ्ग पूरुष १७ जि.पाचथर

41. कान्छीमाया सेर्मा महिला ७९ जि.पाचथर

42. सुमन विक पूरुष २१ खोटाङ्ग

43. राजेश रम्तेल पूरुष ४० खोटाङ्ग

44. मनिषा कार्की महिला २८ पाचथर

45. यूना तामाङ्ग महिला २९ पाचथर

46. धन कुमार चोमजोङ्ग पुरुष ३३ पाचथर

47. अभिशेक लिम्बु पूरुष ३२ पाचथर

48. बिनोद लङ्गवा पूरुष ३३ पाचथर

49. गिता हाङ्गाम महिला २१ पाचथर

50. नविन यादव पूरुष १६ रौतहट

51. सरोज लेहरी पूरुष १७ रौतहट

52. पनवा देवी महिला ७५ रौतहट

53. बिमला देवी तामाङ्ग महिला 57 काभ्रे

बेपत्ता भएकाहरुको विवरण

सि.न. नामथर लिङ्ग वर्ष स्थान कैफियत

विक्कि गोसाई पूरुष २१ बारा टिकटक

किशन श्रेष्ठ पूरुष २२ रसुवा बाढी पहिरो

संस्कृती श्रेष्ठ महिला २० रसुवा बाढी पहिरो

संगिता श्रेष्ठ महिला २५ रसुवा बाढी पहिरो

रवि श्रेष्ठ पूरुष २३ रसुवा बाढी पहिरो

महेन्द्र लिम्बु पूरुष ४८ ईलाम बाढी पहिरो

रितु रोका मगर महिला २२ काठमाण्डौ बाढी पहिरो

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित