लिस्बन । झापाली समाज पोर्चुगलले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
नवनिर्वाचित कार्यसमिति :
अध्यक्ष: सचिन लिम्बु
वरिष्ठ उपाध्यक्ष: अनुप खड्का
उपाध्यक्ष: दिपेश थापा
उपाध्यक्ष: नबिन खड्का
उपाध्यक्ष: सन्तोष गौतम
महासचिब: दिपक पोख्रेल
सचिब: सुशिल अधिकारि
कोषाध्यक्ष: टिकाराम भट्टराई
सदस्य: बिनोद बिष्ट
सदस्य: सौरभ खड्का
सदस्य: बिनय सेन भण्डारी
सदस्य: पुष्प सुबेदि
सदस्य: नरेन्द्र भट्टराई
सदस्य: प्रदिप पराजुलि
सदस्य: गोपाल खनाल
सदस्य: गोपाल घिमिरे
सदस्य: एलिसा लिम्बु
सदस्य: रोसनी लामा
सदस्य: रोसन उप्रेती
सदस्य: मञ्जु अधिकारि
सदस्य: रोचक देवान
सदस्य: जीवन बिष्ट
सदस्य: राजेश प्रधान
सदस्य: रबिन चौधरी
सदस्य: सुस्मिता नेउपाने
यसरी २३ जनाको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
यो कार्यसमिति बाहेक अन्य इच्छुक र आवश्यक सदस्यहरूलाई मनोनित गर्ने अधिकार नवनिर्वाचित समितिलाई रहेको जनाइएको छ।
नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गराउन निम्नबमोजिम निर्वाचन समिति गठन गरिएको थियो :
• सुमन शर्मा चम्लागाइ
• अन्जान मिश्र
• सुबास बस्नेत
नयाँ कार्यसमितिले पोर्चुगलको नेपाली समुदायको हकहितको खातिर प्रभावकारी रूपमा काम गर्ने अपेक्षा लिइएको छ ।
FOUNDER/CHIEF EDITOR :