पोर्चुगलको टोरेस भेद्रास स्व. यम रानाको सम्झनामा दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली

पोर्चुगलको टोरेस भेद्रास स्व. यम रानाको सम्झनामा दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली
www.europenepalikhabar.com २०८२ कार्तिक १७ गते सोमबार, 3-11-2025


पोर्चुगल । नेपाली समाज टोरेस भेद्रास पोर्चुगलको आयोजनामा स्व. यमबहादुर रानाको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली अर्पण गरिएको छ । श्रद्धाञ्जली कार्यक्रम  Parque Verde da Várzea, Torres Vedras मा सम्पन्न भएको हो । 


कार्यक्रममा टोरेस भेद्रास क्षेत्रमा रहने समाजसेवीहरू, शुभचिन्तक, साथीभाई, नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको एनआरएनए पोर्चुगलको सचिव तथा व्यवस्थापन समितिका संयोजक अर्जुन भण्डारीले बताए ।

उक्त कार्यक्रम समाजका उत्तम शिवाकोटी, प्रकाश अधिकारी, सनिप गुरुङ्ग, विशाल थापा, अविनाश भण्डारीको सक्रियतामा सम्पन्न भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित