स्याङ्जा सहयोग समाज पोर्चुगलको अधिवेशन सम्पन्न, अध्यक्षमा अर्जुन अर्याल

स्याङ्जा सहयोग समाज पोर्चुगलको अधिवेशन सम्पन्न, अध्यक्षमा अर्जुन अर्याल
युरोपनेपाली खबर २०७८ कार्तिक २१ आइतबार, 7-11-2021


लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अर्जुन अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । अधिवेशनमा गैरआवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल प्रमुख अतिथि  र विशेष अतिथिमा पर्यटन दुत रमेश गुरुङ रहेका थिए ।

समाजका अध्यक्ष बिमल गौतमको अध्यक्षता भएको कार्यक्रमलाई महासचिव विपीन अर्यालले संचालन गरेका थिए भने 

सचिव देवी डोटेलको  स्वागत मन्तव्य दिएकी थिइन् ।

समाजको नयाँ कार्यसमिति:

अध्यक्ष श्री अर्जुन अर्याल 

उपाध्यक्ष श्री रेखा रेग्मी 

उपाध्यक्ष श्री बिशाल पराजुली 

उपाध्यक्ष श्री देबि डोटेल 

महासचिव श्री क्षितिज गौचन

सचिब श्री सन्तोष सुवेदी 

सचीव श्री गणेश गैरे

कोषाध्यक्ष श्री ऋषि सुवेदी

सदस्य श्री तुल गुरुङ

सदस्य श्री ज्ञान प्रसाद तिवारी 

सदस्य श्री यज्ञ प्रसाद डुम्रे

सदस्य श्री सुदन काफ्ले  

सदस्य  श्री पदम कुवर 

सदस्य श्री लक्ष्मण काफ्ले 

सदस्य श्री अमर दर्लामी मगर 

सदस्य श्री अनु अधिकारी 

सदस्य श्री राजु मानन्धर 

सदस्य श्री  सुदिप थापा

सदस्य श्री धर्मगत चापागाईं

सदस्य श्री कृष्ण सेन

सदस्य श्री बिश्वास राना।

साथै निर्वाचन समितिले ४ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ।

श्री बिमल गौतम 

श्री बिपिन अर्याल 

श्री आकाश किरण श्रेष्ठ 

श्री राजेन्द्र प्रसाद डुम्रे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित