गुल्मी समाज पोर्चुगलको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अमृत रिजाल सर्वसम्मत चयन

गुल्मी समाज पोर्चुगलको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अमृत रिजाल सर्वसम्मत चयन
www.europenepalikhabar.com २०८० असार ३१ गते आइतबार, 16-07-2023


लिस्बन । पोर्चुगलमा रहेका गुल्मेलीहरुको साझा संस्था गुल्मी समाज पोर्चुगलको दोश्रो अधिवेशन आज लिस्बनमा सम्पन्न भएको छ ।

अधिवेशनले अमृत रिजालको अध्यक्षमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको छ, जसको वरिष्ठ उपाध्यक्ष प्रकाश पाण्डेय, उपाध्यक्षहरु, मोहन खड्का, चुमानसिंह ठकुरी, कमल अर्याल, नरेन्द्र गिरी, बल रायमाझी, महिला उपाध्यक्ष लक्ष्मी पन्थी, महासचिव गोविन्द कँडेल, सचिव केशव अर्याल,विनोद सापकोटा, कोषाध्यक्ष दिनेश सापकोटा, सहकोषाध्यक्ष प्रभा गौतम, कार्यसमिति सदस्यहरु, शिव अर्याल, नारायण कुँवर, मेयर सिंह ,अजय पन्थी, प्रेम मगर, मिलन राना, चुमान बस्नेत, नवीन सापकोटा, मणिमुकुन्द न्यौपाने, सरु पौडेल, राहुल भण्डारी, मुकुन्द गैरे, डिल्लीराज अर्याल लगायत रहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित